Divyanjali Quotes
Divyanjali
by
Saroj Aryal7 ratings, 4.29 average rating, 4 reviews
Divyanjali Quotes
Showing 1-8 of 8
“Give me a little space in your heart. And I shall sing to you the hearbeat of freedom.”
― Divyanjali
― Divyanjali
“सामान्य जिन्दगीमा खाडल छ, नाला छ, पाहाड छ । अलिकती हिमाल पनि छ । विविधता छ । रगंहरु छन्, सपना छ ।
सायद रंगको लोभमा त्यो फितलो हुदै जान्छ जुन बेरंग छ, जुन बेश्वाद छ, जुन निराकार छ ।”
― Divyanjali
सायद रंगको लोभमा त्यो फितलो हुदै जान्छ जुन बेरंग छ, जुन बेश्वाद छ, जुन निराकार छ ।”
― Divyanjali
“ईनार जमीनमै खनिन्छ, पानी जमीनबाटै रसाउछ यधपी ईनार जमीन होईन, जमीन-बिहिनता हो ।”
― Divyanjali
― Divyanjali
“Once you wake up to a better knitted reality, “life” becomes maya, an illusion.”
― Divyanjali
― Divyanjali
“सायद बगेको चिजले स्थुललाई बोलाउछ । भन्छ, यो बगिजाने चोलामा त मात्रै किन अड्किन्छस ? आइज म तलाई अस्तित्वको अन्तसम्म पुर्याउछु ।”
― Divyanjali
― Divyanjali
“सायद बगेको चिजले स्थुललाई बोलाउछ। भन्छ, यो बगिजाने चोलामा त मात्रै किन अड्किन्छस ? आइज म तलाई अस्तित्वको अन्तसम्म पुर्याउछु।”
― Divyanjali
― Divyanjali
“It’s quite a funny law in god’s kingdom, meekness is strength.”
― Divyanjali
― Divyanjali
“That very way an infant goes to sleep, an adult awakens!”
― Divyanjali
― Divyanjali
