Discover new books on Goodreads
Meet your next favorite book

Astronomy

Add friend
Sign in to Goodreads to learn more about Astronomy.


Loading...
Mahatma Gandhi
“Be the change that you wish to see in the world.”
Mahatma Gandhi

“पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो । अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु ।”
Dr. Deen Bandhu Sharma, भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]

“यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालूँ किनभने फेरि तपाईंहरू मलाई आफ्नो कुरा लुकायो भन्नुहोला ।”
Dr. Deen Bandhu Sharma, भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]

Oscar Wilde
“Be yourself; everyone else is already taken.”
Oscar Wilde

“साँच्चै एकजनाको कथा पढ्नु भनेको एकजनाको कथा पढ्नु मात्र भइदिए त्यो कथा कसैले पढ्दैनथ्यो ।”
Dr. Deen Bandhu Sharma, भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]

28718 Goodreads Nepal (सुपठन् नेपाल) — 888 members — last activity Jul 22, 2024 08:28AM
A group for the Nepali members of Goodreads! Share what you are reading, discuss recent books or Nepali authors, whatever you want!!!
149874 Nepali Readers — 269 members — last activity Feb 06, 2026 07:17AM
A group for all Nepali Goodreads members and those interested in Nepal, no matter what they read!
year in books
Sushmita
874 books | 91 friends

रबीन हा...
326 books | 10 friends

Krity S...
540 books | 183 friends

Nirmal
2,898 books | 314 friends

Shilpa ...
3,356 books | 293 friends

Nischal
2,103 books | 161 friends

Parva C...
358 books | 87 friends

Saurav S
230 books | 49 friends

More friends…
भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu] by Deen Bandhu Sharma
Books by South Asians
26 books — 14 voters
भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu] by Deen Bandhu Sharma
Nepali Books
693 books — 206 voters

More…

Favorite Genres



Polls voted on by Astronomy

Lists liked by Astronomy