Suman Pokhrel > Quotes > Quote > Aarohan liked it

Suman Pokhrel
“मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि ”
Suman Pokhrel, जीवनको छेउबाट [Jeevanko Chheubaata]

Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Neela (new)

Neela Tamang Superb..


back to top